-
नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टी एकताका नाममा अल्झाई राख्ने काम अब सम्भव नभएको बताएका छन् । उनले एकताका लागी १० बँदे सहमति नै निशर्त भएको बताए । नेकपा एमाले जिल्ला कमिटी बाँकेको बैठकमा पोख्रेलले फरक ढंगले हिड्ने र नयाँ नयाँ शर्त अगाडि सार्ने छुट कसैलाई नभएको बताए ।
नेता पोखरेलले जनादेश र बामपंथी बिरोधि गतिविधि गरेकाले माधव नेपाल पक्षलाई इतिहासले कहिले क्षमा नदिने आरोप लगाए ।
News Desk 0 response शनिबार, साउन ३०, २०७८
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





