राजनीति
कांग्रेसको क्रियाशील सदस्यतामा अझै लफडा, कहिले टुंगीएला ?
आफ्नै विधान र संविधान विपरित हुनेगरि कांग्रेसले मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय ग¥यो । यो संगै क्रियाशील सदस्यताको विवाद भदौ २ गते टुंगो लगाउन ३ सदस्यीय समिति पनि गठन ग¥यो ।...
बिहिबार, भदौ ३, २०७८आफ्नो पार्टी अझै पनि संसदमा सबैभन्दा ठूलो दल :ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही नेताहरू पार्टीबाट अलग भएपनि आफ्नो पार्टी अझै पनि संसदमा सबैभन्दा ठूलो दल रहेको बताएका छन् । भक्तपुरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले कमजोर पार्न सरकारले ४० प्रतिशतबाट...
बिहिबार, भदौ ३, २०७८मुख्यमन्त्रीमा शाक्य नियुत्त
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा दिएपछि शाक्य संसदीय दलको नेता चयन भएकी थिइन् । नवनियुक्त मुख्यमन्त्री शाक्यले बुधबार नै प्रदेश प्रमुखसँग पद तथा गोपनियताको...
बिहिबार, भदौ ३, २०७८अध्यादेश संविधानको भावना र सर्वोच्चको आदेश विपरीत छ, फिर्ता लिनुपर्छ :कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेशबाट राज्य चलाउने सोच अप्रजातान्त्रिक भएको टिप्पणी गरेका छन् ।सरकारले दल बिभाजन सम्बन्धि अध्यादेश ल्याएपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले संसदको बैठक अन्त्य गरेर भोलिपल्टै...
मङ्लबार, भदौ १, २०७८ओली सुध्रिए भने एकता हुन सक्ने र चुनावमा सिट बाँडेर लड्न सकिने :माधव नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन् । उनले बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै अहिले नयाँ दल दर्ता गरे...
मङ्लबार, भदौ १, २०७८नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित १४ जना सांसदलाई कारबाही
नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ । उनीहरुलाई पदमुक्त गर्नका लागि संसद सचिवालयमा पत्र दर्ता गरिएको छ । संसद सचिवालयमा दर्ता गरेको पत्रको बोधार्थ निर्वाचन आयोगमा...
मङ्लबार, भदौ १, २०७८राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने :केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश कुनै हालतमा मान्य नहुने बताएका छन् । मंगलबार संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अध्यादेश जारी नगर्न र जारी भए कार्यान्वयन गर्न नहुने बताएका हुन्...
मङ्लबार, भदौ १, २०७८सरकारले ल्यायो दल विभाजनको अध्यादेश
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो । यसअघि राजनीतिक...
मङ्लबार, भदौ १, २०७८अधिकारबिहीन नागरिकहरुको पक्षमा सदैव संघर्ष गर्ने जसपा नेताहरुको दावी
जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेताहरुले अधिकारबिहीन नागरिकहरुको पक्षमा सदैव संघर्ष गर्ने बताएका छन् । जसपा बागमती प्रदेश समितिद्वारा शनिबार काठमाडौंमा आयोजित प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला उद्घाटन कार्यक्रममा उनीहरुले पटक पटक सरकार...
शनिबार, साउन ३०, २०७८पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने ईश्वर पोखरेलको प्रतिवद्धता
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । महासचिव पोखरेलले राजधानीमा आयोजित एक कार्यक्रममा पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि...
शनिबार, साउन ३०, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




