राजनीति

लिङ्देन–थापा छलफल

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन निवर्तमान अध्यक्ष कमल थापासंग सकारात्मक छलफल भएको बताएका छन । आइतबार काठमाडौंमा पार्टीका मनोनित पदाधिकारीको स्वागत कार्यक्रममा लिङ्देनले कार्यकर्ता र शुभेच्छुकलाई निराश नवनाउने गरी...

यथास्थितिमा एमसीसी संसदबाट पारित हुदैन शिक्षा मन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने बताएका छन् । बागलुङमा भएको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले एमसीसीबारे विवाद भइसकेकाले दलहरुको राष्ट्रिय सहमतिमा मात्रै अगाडि बढ्ने बताए । निर्वाचन र...

एमसिसीको बारेमा सरकारले दोहोरो चरित्र देखायो: प्रदिप ज्ञवाली

नेकपा एमालका उपमहासचिव प्रदिप ज्ञवालीले एमसिसीको बारेमा सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन । प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले एमसीसी संसदमा लगेपछि मात्रै एमालेले आफ्नो धारणा राख्ने समेत...

प्रदेश एकमा मन्त्रिपरिषद विस्तार,को को भए मन्त्री ?

प्रदेश एकका मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले आज ८ जना मन्त्री नियुक्त गरेका हुन् । आईतबार कांग्रेसबाट तीन, नेकपा माओवादी केन्द्रबाट दुई र नेकपा (एकीकृत समाजवादी)बाट तीन जना मन्त्रीमा नियुक्त...

देउवा–ओली–प्रचण्ड बीच बालुवटारमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच बालुवटारमा छलफल जारी छ । एमसीसी अनुमोदनको विवादले सत्ता गठबन्धनमा खटपट सुरू भएका बेला प्रधानमन्त्रीसहित शीर्ष...

भागबन्डा मिलेपछि कर्णाली सरकारका पाँच मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली प्रदेश सरकारका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएकाछन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले मुख्यमन्त्री जीवनबहादुर शाहीले आईतबार नियुक्त गरेका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा...

होहल्ला गरेकै भरमा स्थानीय निकायको चूनावको मिति घोषणा नहुने :परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सडकमा होहल्ला गरेकै भरमा स्थानीय निकायको चूनावको मिति घोषणा नहुने स्पष्ट पारेकाछन् । शनिबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको प्रशासकिय भवन र १५ शैयाको आधारभुत अस्पातालको शिल्यानास गर्दै मन्त्री खड्काले कसैको...

देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्यो :ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मूर्छित पार्ने काम गरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले गठबन्धन सरकारले...

बैको सहमतिमा मात्रै एमसीसीलाई अघि बढाईने :परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा नारायण खड्काले सबैको सहमतिमा मात्रै एमसीसीलाई अघि बढाउने बताएका छन । शुक्रबार उदयपुरमा कांग्रेस चौदण्डीगढी काँगे्रस नगर कमिटिले आयोजना गरेको कार्यक्रममा एमसीसीका बारेमा सवैको सहमति आवस्यक रहेको बताएका हुन । एमसिसी परियोजना...

एमसीसी विवादले सत्तागठबन्धनको भविष्य अन्योलमा

एमसीसी विवादले सत्तागठबन्धनको भविष्य अन्योल बनेको छ । सभामुख, माओवादी केन्द्र र एकीकृत समाजवादीको अडाननै कारण एमसीसी संसदमा प्रवेश पाउन सकेको छैन । उता, प्रमुख प्रतिपक्षी दल एमाले भने एमसीसीलाई सत्ता गठबन्धन टुटाउने अस्त्रको...

4565