-
परराष्ट्रमन्त्री डा. नारायण खड्काले सडकमा होहल्ला गरेकै भरमा स्थानीय निकायको चूनावको मिति घोषणा नहुने स्पष्ट पारेकाछन् । शनिबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको प्रशासकिय भवन र १५ शैयाको आधारभुत अस्पातालको शिल्यानास गर्दै मन्त्री खड्काले कसैको दवावका आधारमा नभएर राज्यका ऐन नियम अनुसार स्थानीय निकायको चूनावको मिति घोषणा गर्ने बताएकाहुन ।
उनले स्थानीय चूनावका बिषयमा सरकार र निर्वाचन आयोग बिच छलफल भएको र छिटै मन्त्रीपरिषद्ले मिति तोक्ने बताए । त्यस्तै मन्त्री खड्काले एमाले आफु सरकारमा हुँदा एमसीसी राष्ट्रको हितमा रहेको भन्दै संसदबाटै पारित गराउन लागि परेको तर प्रतिपक्षीमा आएपछि अनाश्यक बिरोध गरेको बताए । एमसिसी सबैको सहमतीमा मात्र पास हुने पनि उनले बताए ।
चौदण्डीगढी नगरपालिकाले ५ करोड ७६ लाखको लागतमा घेराबेरा, लिफ्ट सहितको साढे तीन तले भवन निर्माण सम्पन्न गरेको हो । त्यस्तै अस्पताल साढे १२ करोडको लागतमा आर्थिक बर्ष ०७९÷०८० भित्र सम्पन्न हुने गरी निर्माण सुरु गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ।
News Desk 0 response शनिबार, माघ २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२