• राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन निवर्तमान अध्यक्ष कमल थापासंग सकारात्मक छलफल भएको बताएका छन । आइतबार काठमाडौंमा पार्टीका मनोनित पदाधिकारीको स्वागत कार्यक्रममा लिङ्देनले कार्यकर्ता र शुभेच्छुकलाई निराश नवनाउने गरी थापाले चाडै सकारात्मक सन्देश प्रभाह गर्ने समेत बताए । पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको उनको दावी छ ।

    थापाले छुट्टै पार्टी गठन गर्ने तयारी गरेको चर्चा चलिरहेका बेला उनीहरुबिच छलफल भएको हो ।

4565