राजनीति

गठबन्धन सरकार पूरा समय टिक्ने नेपालको दावी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गरेका छन । बुधबार पार्टी निकट अनेरास्ववियुले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा नेपालले सत्तारुढ गठबन्धन नटुट्ने दाबी समेत गरे । गठबन्धन टुटाउने...

एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको गजुरेलको दावी

नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन ।पार्टी निकट अनेरास्ववियू क्रान्तिकारीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गजरेलले एमसीसी कै कारण गठबन्धन नेताहरुबिच बिभाजन भैसकेको दाबि गरेका...

नेकपा एकीकृत समाजवादीको निष्कर्ष यथास्थीतिमा एमसीसी पारित गर्न नहुने

नेकपा एकीकृत समाजवादीले यथास्थीतिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको समाजवादीको सचिवालय बैठकले एमसीसी राष्ट्रको हीतमा नरहेको भन्दै यथास्थीतिमा पारित गर्न नहुने निष्कर्ष निकालेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले...

समयमा नै स्थानीय तहको निर्वाचन घोषणा गर्नका लागि सरकारलाई दबाब दिने एमालेको निर्णय

नेकपा एमालेले समयमा नै स्थानीय तहको निर्वाचन घोषणा गर्नका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । बुधबार भक्तपुरमा बसेको एमाले सचिवालय बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्नका लागि दबावमुलक...

संविधानको मर्म र भावना अनुसार नै स्थानीय तहको निर्वाचन :प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावना अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाबिरुद्धको खोप अभियानको निरक्षणका क्रममा नेता सिंहले निर्वाचन आयोगले संविधान र...

केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन :महामन्त्री गगनकुमार थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन । मंगलबार नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले यही...

जुनसुकै मितिमा भएपनि निर्वाचनको सामना गर्न आफुहरु तयार :माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनसुकै मितिमा भएपनि निर्वाचनको सामना गर्न आफुहरु तयार रहेको बताएकाछन । शनिबार काठमाडौंमा पार्टी निकट नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेला एवं संगठन पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...

गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन धकेल्न खोज्यो :महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले वर्तमान गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन धकेल्न खोजेको आरोप लगाएका छन् । बाँकेको खजुरा गाउँपालिका ३ मा निर्माण भएको सामुहिक आवासको उदघाटन गर्दै महासचिव पोखरेलले चुनाव टार्न खोज्नु वर्तमान...

स्थानीय निर्वाचनका सन्दर्भमा आएका बिषयलाई कांग्रेसले अंगिकार गर्न नहुने महामन्त्री गगन थापाको तर्क

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । बैठकले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको कार्यसम्पादन...

तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने माधव कुमार नेपालको माग

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक हुनुपर्ने बताएकाछन् । बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले मुलुकको खर्च जोगाउनका लागि भएपनि तीनै तहको निर्वाचन...

4565