राजनीति
लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी
लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक ९राजेश० विजयी भएका हुन् ।...
बुधबार, माघ १२, २०७८मुलुकमा सरकार छ भन्ने अनुभूत हुन सकेन :अध्यक्ष लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा सरकार छ भन्ने अनुभूत हुन नसकेको बताएकाछन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको कार्यपालीका न्यापालीका र व्यवस्थापिकाको अवस्था दयनिय रहेको भन्दै मुलुकमा सरकार रहेको अनुभूत हुन...
बुधबार, माघ १२, २०७८बागमतीको दुवै सिटमा गठबन्धनका उम्मेद्दवार बिजयी
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा बागमती प्रदेशतर्फको दुवै सिटमा गठबन्धनका उम्मेद्दवार बिजयी भएका छन् । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रियसभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि भएको निर्वाचन परिणाम अनुसार...
बुधबार, माघ १२, २०७८गणडकीमा गठबन्जीधनका ३ जना नै विजयी
राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा गठबन्धनकै ३ उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनका कमला पन्त, सुरेश बहादुर आले र भुवन सुनार विजयी भएका हुन् । हिलातर्फ पन्तले १३ सय ९२ मतभार पाईन भने, स्थानिय...
बुधबार, माघ १२, २०७८मधेश प्रदेशबाट माओवादीकी अर्याल विजयी
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । उनी ६१५६ मतभारका साथ विजयी भएकी हुन् । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदातामध्ये १ सय ३२...
बुधबार, माघ १२, २०७८अध्यक्ष ओलीको वक्तव्य :सरकारमाथी प्रश्नै प्रश्न
नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई संविधानले तोकेको अवधिमै सम्पन्न गर्न माग गरेकाछन् । अध्यक्ष ओलीले आइतबार समसामयिक राजनीतिका विषयमा वक्तव्य जारी गर्दै सत्ता गठबन्धनले आउँदो वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने...
आइतवार, माघ ९, २०७८कांग्रेस महामन्त्री शर्माले पनी मागे रेणु यादवको राजीना
गौर नरसंहार दोहो¥याउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको सार्वजनिक अभिव्यक्तिप्रति सत्तारूढ दल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि आपत्ति प्रकट गरेका छन् । शर्माले हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट आए पनि स्वीकार्य नहुने बताएका हुन...
शनिबार, माघ ८, २०७८सत्ता साझेदार दलहरु र निर्वाचन आयोगका पदाधिकारी बीच तीन तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल
सत्ता साझेदार दलहरुले एकै पटक तीन तहको निर्वाचन गर्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग अध्यक्ष दिनेश थपलिया र सत्तारुढ दलका शिर्ष नेताहरुविच छलफल भएको हो । छलफलमा...
शनिबार, माघ ८, २०७८नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समितिका सदस्यहरूले दिए तीनै तहका निर्वाचन एकैसाथ गर्न उपयुक्त हुने सुझाव
नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समितिका सदस्यहरूले तीनै तहका निर्वाचन एकैसाथ गर्नु उपयुक्त हुने सुझाव नेतृत्वलाई दिएका छन । आज विहान पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा नेताहरुले अध्यक्ष पुष्पकमल दाहाललाई तीनै तहको एकैपटक...
शनिबार, माघ ८, २०७८स्थानीय तहको निर्वाचन समयमै गराउन एमालेको आग्रह
नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले संविधानको मर्म र भावनाबमोजिम स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । कमिटीको नवनिर्वाचित नेतृत्वको आज पदभारपछिको पहिलो बैठकले सोबारे सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको...
बिहिबार, माघ ६, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




