राजनीति

स्थानीय तहलाई रिक्त राखेर संसदीय निर्वाचन हुननसक्ने: महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहलाई रिक्त राखेर संसदीय निर्वाचन हुननसक्ने बताएका छन् । सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचनभन्दा पहिले नै संसदीय निर्वाचन गर्नेबारे विषय प्रवेश भएको बेला सत्तारुढ दल कांग्रेसका महामन्त्री थापाले भने...

मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच गठबन्धन

मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धन गरेको छ । बिहीवार नेकपा एमाले र लोसपाले संयुक्त रुपमा एक पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रियसभा निर्वाचनका लागि गठबन्धन...

नेपाल सरकारले अफगानिस्तानलाई सहयोग सामग्री पठाउने

नेपाल सरकारले अफगानिस्तानलाई सहयोग सामग्री पठाउने भएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा एउटा टोली मानवीय सहायता सामग्रीसहित काबुल जान लागेको हो । गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिँदा अफगानिस्तानमा ठूलो...

नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको आपत्ति

नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको गरेको छ । राप्रपाले कालापानी लिपुलेक नेपाली भूमि भएको बताउँदै अतिक्रमण र हस्तक्षेपका विरुद्ध प्रतिवाद गर्न सरकारसँग माग गरेको छ ।...

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक:नेपाली कांग्रेस

नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति...

नेपालको भौगोलिक अखण्डताको सम्मान गर्न माओवादीको आग्रह

नेकपा (माओवादी केन्द्र)ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ । माओवादी केन्द्रका नेता एवम् अन्तरराष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्तिमार्फत हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको...

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लगाए सरकारमाथी आरोपै आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोजेको आरोप लगाएकाछन् । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनको सम्बन्धमा निर्वाचन आयोगले गरेको सिफारिस...

राष्ट्रिय एकता दिवसलाई राज्यले उपेक्षा गरेकाले आन्दोलनको रुपमा अघि बढ्ने :राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई आन्दोलनको रुपमा अघि बढाउने बताएकाछन् । मंगलबार काठमाडौंको सिंहदरबार अगाडी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई...

नेपाली भूमिमा भारतले सडकलगायतका संरचना निर्माण गरेकोमा एमालेको ध्यानाकर्षण, गम्भीर संवाद थाल्न माग

नेकपा एमालेले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आँच पु¥याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ । एमालेले बिज्ञप्ती जारी गर्दै नेपाली भुमि कालापानीमा सडक सडक निमार्ण कार्य रोक्नु पर्ने र वार्ताको माध्यमबाट यो...

देउवा–ओली भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका अध्यक्ष ओलीलाई भेटन...

4565