नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीको आपत्ति
-
नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको गरेको छ । राप्रपाले कालापानी लिपुलेक नेपाली भूमि भएको बताउँदै अतिक्रमण र हस्तक्षेपका विरुद्ध प्रतिवाद गर्न सरकारसँग माग गरेको छ ।
नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गरेको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्ध रहेको राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्रीले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिँदा समेत सरकार र सत्तारूढ गठबन्धन मौन बस्नु दुःखद र रहस्यमय रहेको पनि राप्रपाले जनाएको छ ।
News Desk 0 response शनिबार, माघ १, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





