राजनीति
सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने : डा. शेखर कोइराला
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सभापतिले आफुखुशी गर्न खोजे पार्टीले चुनावमा हारको सामना गर्न सक्ने बताएका छन् । सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको कुराकानीमा नेता कोइरालाले सभापतिले विधानमा भएको ब्यबस्थालाई गलतरुपमा प्रयोग गरेर केन्द्ीय समितिमा...
शनिबार, पुस २४, २०७८देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरुको आवश्यक: गगन
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको भन्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका...
शनिबार, पुस २४, २०७८संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बिचमा सहमतीको बिन्दु खोज्नुपर्छ :रामचन्द्र पौडेल
सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बिचमा सहमतीको बिन्दु खोज्नुपर्ने बताएकाछन् । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठक पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली...
बिहिबार, पुस २२, २०७८भागबण्डा नमाग्ने र गुट पनि नबनाउने घोषणा गरेका शेखर कोइरालाले गरे आफू पक्षीय भेला
भागबण्डा नमाग्ने र गुट पनि नबनाउने घोषणा गरेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बुधबार आफू पक्षीय नेताहरुको बैठक राखेका छन् । सिंहदरबार अगाडि रहेको एक होटलमा भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा,...
बुधबार, पुस २१, २०७८राप्रपा केन्द्रीय समिति विस्तार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जिल्लाका ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेकाछन् । प्रदेश, भूगोलमा योगदान गरेका नेता तथा कार्यकर्तालाई योगदानका आधारमा पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन गरिएको पार्टीले जनाएको...
मङ्लबार, पुस २०, २०७८दुई पदका लागि बागमतीमा ६ जनाको उम्मेदवारी
हेटौंडा–माघ १२ गते हेटौंडामा हुने राष्ट्रिय सभा निर्वाचनको लागि ६ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभामा चार बर्ष अवधी समाप्त भएका सदस्यको ठाउँमा हुने निर्वाचनका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।...
मङ्लबार, पुस २०, २०७८केपी ओलीले आफुलाई देउता ठाने :माधव कुमार नेपाल
नेतालाई देवत्वकरण गर्ने व्यक्तिवाद हावी भएपछि केपी ओलीले आफुलाई देउता ठानेको आरोप नेपाल कम्युष्टि पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन । सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुको प्रदेस स्तरीय...
आइतवार, पुस १८, २०७८अध्यक्ष प्रचण्डद्वारा २३६ सदस्यीय केन्द्रीय सदस्यको नाम प्रस्ताव
नेकपा९माओवादी केन्द्र०को आठौँ राष्ट्रिय सम्मेलनको आठौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गरेकाछन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दशत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गरेकाहुन...
आइतवार, पुस १८, २०७८तीन वटै तहको निर्वाचन समयमै हुने मन्त्री खाणको दावी
गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचनहरु समयमै सम्पन्न हुने बताएका छन । गृहमन्त्री खाँणले तीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।...
शुक्रबार, पुस १६, २०७८सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउने प्रबृतिले बेथिति बडायो: भिम रावल
सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले माग गरेका छन ।.शुक्रवार प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।...
शुक्रबार, पुस १६, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




