-
नेतालाई देवत्वकरण गर्ने व्यक्तिवाद हावी भएपछि केपी ओलीले आफुलाई देउता ठानेको आरोप नेपाल कम्युष्टि पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन ।
सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियुको प्रदेस स्तरीय सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले ओलीका भजनमण्डलीले देवत्वकरण गर्ने कार्य गरेपछि ओलीले आफु देउता भएको ठानेको आरोप लगाएका हुन ।
पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले कम्युष्टि पार्टीका नाममा धेरै पार्टी रहेको वताउदै देश र जनताको पक्षमा काम गर्ने पार्टी मात्र वास्तविक कम्युनिष्ट पार्टी भएको भनाई राखे । एमाले अध्यक्ष केपी ओली प्रति कटाक्ष गर्दै अध्यक्ष नेपालले ओली सरकारको नेतृत्व र पार्टीको नेतृत्वमा पुगेपछि अहंकारी वनेको आरोप लगाउदै राज्य र पार्टी भन्दा ठुलो आफै भएको ठानेर निरंकुस वनेकोले सच्चा कम्युष्टिहरुले विद्रोह गर्नु परेको समेत वताए । १५ वर्ष सम्म आफनो नेतृत्वमा वसेर ओली आफु नेतृत्वमा पुगेपछि आफुलाई समेत नटेरेको भन्दै ओलीले कसैलाई नटेरेर निरंकुश र अहंकारी भएको समेत आरोप लगाए ।
एमालेका पुर्व केन्द्रीय सदस्य धर्मराज निरौला लगायतलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले ओलीका भजनमण्डली वाहेककाले क्रमश एमाले छोड्ने समेत दावी गरे । कार्यक्रममा एमाले छोडेर एकीकृत समाजवादीमा प्रवेश गरेका विभिन्न व्यक्तिहरुलाई अध्यक्ष नेपालले स्वागत गरेका थिए ।
News Desk 0 response आइतवार, पुस १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





