• नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको भन्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका हुन् । उनले नेपाललाई धेरैमाथि पु¥याउने संकल्पसहित आफूले १०÷१५ वर्षमात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहो¥याए ।

    महामन्त्री थापाले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा जोड समेत दिए ।

4565