• गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचनहरु समयमै सम्पन्न हुने बताएका छन । गृहमन्त्री खाँणले तीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । शुक्रबार पोखरामा सञ्चारकर्मीहरु संग जनविश्वास भएका जनप्रतिनिधिहरुको छनौंट हुने गरी सबै तहको निर्वाचन हुने बताए ।

    खाँणले एमसीसीलाई दलहरुको सामूहिक प्रतिवद्धताबाटै अघि बढाउनुपर्ने समेत बताए ।

4565