-
नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन ।पार्टी निकट अनेरास्ववियू क्रान्तिकारीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गजरेलले एमसीसी कै कारण गठबन्धन नेताहरुबिच बिभाजन भैसकेको दाबि गरेका हुन । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भईसकेको दावी समेत गरे ।
गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले पुष्पकमल दाहाल र नेत्रबिक्रम चन्दसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको समेत बताए ।
News Desk 0 response बुधबार, माघ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२