-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन सरकार पूरा समय टिक्ने दाबी गरेका छन । बुधबार पार्टी निकट अनेरास्ववियुले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा नेपालले सत्तारुढ गठबन्धन नटुट्ने दाबी समेत गरे । गठबन्धन टुटाउने प्रयास भइरहेको आरोप लगाउदै नेपालले जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन मिलेर प्रतिष्पर्धा गर्ने जानकारी दिए ।
कार्यक्रममा केही युवाहरूले एमसीसी खारेज गर्न आग्रह गर्दै कार्यक्रम सकेर बाहिरिने क्रममा नेपालको गाडी रोकेर नाराबाजी गरेका थिए ।युवाहरुले एमसीसीबा बारेमा स्पष्ट धारणा बनाउन समेत माग गरे ।
News Desk 0 response बुधबार, माघ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





