राजनीति
निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने :पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने दावी गरेका छन् । सत्तारुढ माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन...
शनिबार, माघ २९, २०७८एमसीसी परियोजना विशद्धरुपमा विकासँंग जोडिएकाले विवाद निरर्थक: महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएकाछन् । जनकपुरमा संचारकर्मीसंग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशद्ध रुपमा विकासँंग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको...
शनिबार, माघ २९, २०७८एमसीसीलाई आँखा चिम्लेर पारित गर्न नमिल्ने :माधव नेपाल
नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई आँखा चिम्लेर पारित गर्न नमिल्ने बताएका छन । उनले जनमत पनि एमसीसीको विपक्षमा रहेकाले यथास्थितिमा पारित गर्न नसकिने बताएका हुन । समाजवादी प्रेस संगठन पर्साद्वारा वीरगञ्जमा...
शुक्रबार, माघ २८, २०७८एमसीसी संसदमा पेश गर्दा सभामुखले रोक्न पाउदैनन् :ओली
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसी संसदमा पेश गर्नका लागि सभामुखले रोक्न नपाउने बताएका छन् । एमालेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा उनले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु गैरजिम्मेवारपूर्ण रहेको...
शुक्रबार, माघ २८, २०७८नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा
नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने भएको छ । कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी जिल्लाबारे आवश्यक निर्णय लिन आग्रह गरेबमोजिम केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा १६...
शुक्रबार, माघ २८, २०७८तत्काल एमसीसी पासनर्ग नसकीने दाहाल र नेपालको जवाफ प्रधानमन्त्रीलाई
पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव उत्पन्न भैरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन । बालरवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले...
बिहिबार, माघ २७, २०७८एमसीसी अनुमोदन गर्नुपर्ने नेपाली कांग्रेसको निष्कर्ष
सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने निष्कर्षका निकालेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको पहिलो कार्यसम्पादन समितिको बैठकले एमसीसी सैन्य रणनीति अन्तर्गत नरहेको ठहर गर्दै अनुमोदन गर्नुपर्ने निष्कर्ष निकालेको हो...
बिहिबार, माघ २७, २०७८धुलमुले एमाले
पाँच दलीय गठबन्धनलाई अप्राकृतिक गठबन्धन भएको आरोप लगाएको एमाले यतिबेला प्रधानमन्त्री देउवासंग नजिकिएको छ। आफ्नो कार्यकालमा एमसीसी पारित गर्न जोडबल गरेका ओली एमसीसी पारित गर्न सभामुखलाई महाअभियोग लगाउने शर्त सहित प्रस्ताव गर्नुले उसको धुलमुले...
बुधबार, माघ २६, २०७८बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ :मुख्यमन्त्री राई
प्रदेश नं.१का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएकाछन् । प्रदेश नं.१ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायहरूको बुधबार भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले कामको सिलसिलामा...
बुधबार, माघ २६, २०७८सभामुख अग्निप्रसाद सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार दिउँसो प्रतिनिधिसभाको बैठक बोलाइएकाले संसद बैठकमा छलफल गर्ने विषय तय गर्न बुधबार दिउँसो साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले...
मङ्लबार, माघ २५, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




