राजनीति
नेपाली कांग्रेसद्वारा १० वटा भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग
नेपाली कांग्रेसले १० वटा भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद सकिँदा पनि अधिवेशन हुन नसकेका १० वटा भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरी नयाँ तदर्थ...
मङ्लबार, फाल्गुन ३, २०७८एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन अमेरिकाले समयसीमा तोकेर धम्की दिएको भन्दै जनमोर्चाको आपत्ति
सत्तागठबन्धन दल राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन अमेरिकाले समयसीमा तोकेर धम्की दिएको भन्दै भत्र्सना गरेको छ । अमेरिकी सरकारका सहायक विदेशमन्त्री डोनाल्ड लुले फागुन २६ गतेभित्र एमसीसी सम्झौता अनुमोदन नभए नेपालबारे अमेरिकी...
आइतवार, फाल्गुन १, २०७८गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताएकाछन् । २७ औं जनयुद्ध दिवसका अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...
आइतवार, फाल्गुन १, २०७८जनतासंग एकाथरी, कार्यकर्तासंग अर्काे थरी अनि विदेशीसंग अर्काे थरी कुरा गर्दा देशलाई कहाँ लैजान्छ :इश्वर पोखरेल
शिर्ष तहका नेताहरु नै जनता तिर हेरेर एउटा कुरा गर्ने कार्यकर्ता तिर हेरेर अर्को कुरा गर्ने अनि विदेशीसंग कुरा गर्दा अर्काे कुरा गर्ने गरेको नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आरोप लगाएका छन ।...
आइतवार, फाल्गुन १, २०७८आफ्नो पार्टीको बैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने नेपालको चेतावनी
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन् । आईतबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीले कानुनी आधारमा बैधानिकता पाएको र आफूहरुलाई सांसदको...
आइतवार, फाल्गुन १, २०७८महाअभियोग न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम: नेकपा एमाले
प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग गम्भीर र षडयन्त्रपूर्ण घटना...
आइतवार, फाल्गुन १, २०७८मधेसी जनताको हक अधिकारविरुद्ध अब कुनै पनि षडयन्त्र भए आन्दोलन :प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको हक अधिकारविरुद्ध अब कुनै पनि षडयन्त्र भए आउने दिनमा अझ शक्तिशाली आन्दोलन हुने चेतावनी दिएका छन् । २७ औँ जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकार र...
आइतवार, फाल्गुन १, २०७८महाअभियोग स्वभाविक काँग्रेस
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले जनताले न्याय पाउने कुरालाई अवरुद्ध हुन नदिन संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नु परेको प्रारम्भिक टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार भएको केन्द्रिय कार्य...
आइतवार, फाल्गुन १, २०७८पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिए :ईश्वर पोखरेल
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा...
शनिबार, माघ २९, २०७८अबको निर्बाचनमा राप्रापाले कुनै पनि पार्टीसँग गठबन्घन नगर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिग्देनले अबको निर्बाचनमा राप्रापाले कुनै पनि पार्टीसँग गठबन्घन नगर्ने बताएका छन् । आज सुनसरीको इटहरीमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष लिग्देनले बिगतमा एमालेसँग केही स्थानमा गठबन्घन गरी निर्बाचन लड्दा...
शनिबार, माघ २९, २०७८-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३




