राजनीति
गण्डकी प्रदेशको चार वर्ष, जनताको अपेक्षा अनुसारको धेरै कामहरु हुन बाँकी
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकार मार्फत् जनताको अपेक्षा अनुसारको धेरै कामहरु हुन बाँकी रहेको बताएका छन् । बुधवार गण्डकी प्रदेश सरकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले जनताको अपेक्षा...
बुधबार, फाल्गुन ४, २०७८एमसीसी संसदमा टेबुल भए विपक्षमा मतदान गर्ने माओवादी केन्द्र संसदीय दलको निर्णय
सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसीसी संसदमा टेबुल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । ्बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले एमसीसी परियोजना संशोधन नगरी संसदमा पेश गरे त्यसको...
बुधबार, फाल्गुन ४, २०७८जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई झलनाथ खनालको चेतावनी
सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबरजस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित...
बुधबार, फाल्गुन ४, २०७८एमसीसीबारे थप छलफल गर्ने देउवा दाहाल बीच सहमति
अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा टेबल भएन । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच संसदमा आज एमसीसी पेश नगर्ने सहमति भएपछि टेबुल नभएको हो । भोलि गठबन्धनका नेताहरुको बैठक...
बुधबार, फाल्गुन ४, २०७८प्रतिनिधिसभाको अर्को बैठक फाल्गुन ६ गते शुक्रबार सम्मकालागी स्थगीत
प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा नारावाजीसहित बिरोध जनाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बैठक सुरुहुने बितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले...
बुधबार, फाल्गुन ४, २०७८एमसीसी नेपालको हितमा भएको काँग्रेस बैठकको ठहर
नेपाली कांग्रेसले एमसीसी नेपालको हितमा भएको ठहर गरेको छ । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले एमसीसी राष्ट्रिय हितमा भएकाले संसदबाट पारित गर्ने निर्णय पनि गरेको हो । बैठकपछि काँग्रेस नेता डा....
मङ्लबार, फाल्गुन ३, २०७८एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नुपर्छ :गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नु पर्ने बताएका छन । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग थापाले ओली सरकारको प्रस्तावमा एमसीसी अघि बढेकाले अहिले प्रतिपक्षमा रहँदा दोहोरो चरित्र...
मङ्लबार, फाल्गुन ३, २०७८नेपाली कांग्रेसद्वारा १० वटा भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग
नेपाली कांग्रेसले १० वटा भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद सकिँदा पनि अधिवेशन हुन नसकेका १० वटा भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरी नयाँ तदर्थ...
मङ्लबार, फाल्गुन ३, २०७८एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन अमेरिकाले समयसीमा तोकेर धम्की दिएको भन्दै जनमोर्चाको आपत्ति
सत्तागठबन्धन दल राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन अमेरिकाले समयसीमा तोकेर धम्की दिएको भन्दै भत्र्सना गरेको छ । अमेरिकी सरकारका सहायक विदेशमन्त्री डोनाल्ड लुले फागुन २६ गतेभित्र एमसीसी सम्झौता अनुमोदन नभए नेपालबारे अमेरिकी...
आइतवार, फाल्गुन १, २०७८गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन टुटाउन, सरकार गिराउन र निर्वाचन प्रक्रिया बिथोल्न अनेक प्रपञ्च भइरहेको बताएकाछन् । २७ औं जनयुद्ध दिवसका अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...
आइतवार, फाल्गुन १, २०७८-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३




