• नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमसीसीको बारेमा नाफा घाटा नहेरी संसदबाट पारित गर्नु पर्ने बताएका छन । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग थापाले ओली सरकारको प्रस्तावमा एमसीसी अघि बढेकाले अहिले प्रतिपक्षमा रहँदा दोहोरो चरित्र देखाउन नमिल्ने समेत बताए ।

    प्रधानन्यायाधीशलाई महाअभियोगको प्रस्ताव ल्याइनु उचित भएकाले अन्य पार्टीले पनि यसमा सहयोग गर्ने थापाको भनाइ थियो ।

4565