-
नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीलाई आँखा चिम्लेर पारित गर्न नमिल्ने बताएका छन । उनले जनमत पनि एमसीसीको विपक्षमा रहेकाले यथास्थितिमा पारित गर्न नसकिने बताएका हुन । समाजवादी प्रेस संगठन पर्साद्वारा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनममा नेपालले एमसीसीका बारेमा धेरै कुरा प्रष्ट भइ नसकेको र अझै अध्ययन र छलफल गरेर मात्रै निस्कर्षमा पुग्न सकिने समेत बताए ।
उनले एमाले अध्यक्ष केपी ओलीलाई मण्डले, सिद्धान्त बेचुवा र कुसंस्कृत ब्यक्तिको संज्ञा समेत दिए । नेपालले आगामी स्थानीय तहको निर्वाचनबाट आफ्नो पार्टी देशकै ठूलो पार्टी बन्ने दावी समेत गरे ।
News Desk 0 response शुक्रबार, माघ २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
पूर्वी पहाडी जिल्लामा छायांकन गरिने नेपाली चलचित्र ‘फेरि भेट होला नहोला’, माघ २८ मा..
बिहिबार, कार्तिक २६, २०८३
-
१५औँ राष्ट्रिय कर दिवस : करको महत्व बुझाउँदै इटहरीमा प्रभातफेरी
मङ्लबार, मंसिर १, २०८३ -
धार्मिक आस्था, सांस्कृतिक उत्साह र सामाजिक सद्भावको सन्देश फैलाउँदै दुईदिने छठ महोत्सव सम्पन्न
सोमवार, कार्तिक ३०, २०८३ -
विश्व मधुमेह दिवसमा एमआरएस प्रणामी अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर, १सय बढी लाभान्वित
शनिबार, कार्तिक २८, २०८३ -
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३





