• परराष्ट्रमन्त्री डा नारायण खड्काले सबैको सहमतिमा मात्रै एमसीसीलाई अघि बढाउने बताएका छन । शुक्रबार उदयपुरमा कांग्रेस चौदण्डीगढी काँगे्रस नगर कमिटिले आयोजना गरेको कार्यक्रममा एमसीसीका बारेमा सवैको सहमति आवस्यक रहेको बताएका हुन । एमसिसी परियोजना नेपालमा लागु भए बिधुत बिक्री गरेर नेपाल आत्मनिर्भर हुन सक्ने उनको तर्क छ ।

    खड्काले बिभिन्न बहानामा एमसीसीका बारेमा जनतामा भ्रम छर्न खोजिएका आरोप समेत लगाए ।

4565