मुख्य खबर

अघि बढ्यो काठमाडौँ–रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन

तीन वर्ष पहिले नै प्रारम्भिक अध्ययन सकिएको काठमाडौँ–रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन अघि बढेको छ । डेढमहिना पहिले सरकार र भारतीय सरकारबीच सम्झौता भएपछि अहिले विस्तृत परियोजना प्रतिबेदन अघि बढेको रेल विभागले जनाएको छ ।...

नेप्सेमा सकारात्मक सर्किटः बाँकी समयको कारोबार बन्द

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसुचकमा उच्च वृद्धि भएपछि आज बाँकी समयको कारोबार बन्द गरिएको छ । यसअघि आजै कारोबार खुलेको दुई घण्टा नपुग्दै पाँच प्रतिशतले नेप्से बढेकाले ४० मिनेटका लागि बजार बन्द गरिएको...

राष्ट्रियसभामा छ अध्यादेश पेश

राष्ट्रियसभाको एघारौँ अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन, अध्यादेश, २०७८’ सहित विभिन्न छ अध्यादेश पेश भएको छ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधबीच सञ्चालित बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट भौतिक...

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेद्वारा पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । एकीकृत समाजवादीबाट दुई, एक राज्यमन्त्री र माओवादी केन्द्रबाट तीनजना मन्त्री थप गरिएको हो । श्रम, रोजगार तथा यातायातमन्त्रीमा माओवादी केन्द्रका...

आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई ओलीको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी ओलीले आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिएका छन् । मंगलबार संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना...

माधव नेपाल किन राजालाई चुनौती दिदैछन् ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको राजनीतिक आकाशमा कालो बादल मडारिरहेको बताएका छन । सोमबार काठमाडौंमा आयोजित अनेरास्ववियुको अखिल एप्स सार्वजनिक कार्यक्रममा नेपालले राजतन्त्रलाई यसअघि हटाएपनि पुन फर्काउने कोसिस भइरहेको भन्दै राजनीतिक...

पुष्पकमल दाहाल र अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई सिध्याउने मिशनमा लागे :शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई सिध्याउने मिशनमा लागेको आरोप लगाएका छन । .सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा...

संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने सभामुख अग्निप्रसाद

सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारीताका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले मंगलबार .देखि सुरु हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारीताका लागि राजनीतिक...

पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न थापाको पत्र लिङ्देनलाई

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका छन् । सोमबार अध्यक्ष लिङ्देनलाई ४ बुँदै पत्र लेखेर थापाले पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा...

के प्रचण्डको अभिव्यक्ति पछि नेप्सेमा पहिरो गएको हो ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारका विषयमा दिएको अभिव्यक्ति पश्चात शेयर बजार मापक नेप्सेमा पहिरो गएको छ । प्रचण्डले शेयर बजार प्रति दिएको अभिव्यक्तिको विषयमा आइतबार देखि चर्को आलोचना भइरहेको छ ।...

4565