मुख्य खबर

कांग्रेस सभापतिमा ६ जनाको उम्मेद्वारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा शेर बहादुर देउवा सहित ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।शनिबार देउवाका साथै विमलेन्द्र निधि, शेखर कोईराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले कांग्रेस सभापति पदमा...

आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टी नेता तथा कार्यकर्तालाई केपी ओलीको आह्वान

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टी नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन । शनिबारबाट भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टीको दोस्रो केन्द्रिय कमिटी बैठकमा ओलीले अरु...

कांग्रेसको १४औँ महाधिवेशनमा ५ सय ४८ को उम्मेद्वारी

कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि १ सय ३४ पदमा हुन लागेको निर्वाचनका लागि ५ सय ४८ जनाको उम्मेद्वारी परेको छ । १३ पदाधिकारीमा ३८ जनाको उम्मेद्वारी दर्ता भएको छ । १३ पदाधिकारीका लागि...

१४ औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट रामचन्द्र अलग

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट आफू अलग भएको बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय राजनीतिमा भने आफ्नो भूमिका रहिरहने प्रस्ट पारेका छन् । पार्टीको महाधिवेशन...

प्रचण्डको हुकार :माओवादीलाई हराउन सक्ने तागत कोहीसँग छैन

नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने...

पुष्पकमल दाहाल र माधव नेपालप्रति संकेत गर्दै केही साना दललाई सरकारबाट हटनुपर्ने ओलीको धारणा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही साना दललाई सरकारबाट हटनुपर्ला कि भन्ने चिन्ता लागेको बताउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले पुष्पकमल दाहाल र माधव नेपालप्रति...

पुनः एक पटक काँग्रेसको सभापति बनाउन पार्टी महाधिवेशनका प्रतिनिधिहरुलाई शेरबहादुर देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः एक पटक काँग्रेसको सभापति बनाउन पार्टी महाधिवेशनका प्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले केपी ओलीजस्ता शासकको डरत्रासबाट मुलुकलाई मुक्त बनाउँदै आगामी निर्वाचनमा काँग्रेसको सरकार बनाउन पनि सबै महाधिवेशन...

काँग्रेस १४ औं महाधिवेशन काठमाडौंमा सुरु

नेपाली काँग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको द्धीप बालेर उद्घाटन गरेकाछन् । महाधिवेशनको उद्घाटन हुनुअघि विभिन्न समूदायलाई प्रतिनिधित्व गर्दै साँस्कृतिक झाँकी प्रस्तुत गरिएको...

मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य छैन :ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य नै नभएको बताउनुभएको छ । शुक्रबार काठमाडौंंमा नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित...

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा ओली, दाहाल, नेपालले के भने ?

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिए । ओलीले अरुका नीतिको पछाडि नभइ आफ्नो नीतिमा हिँड्न काँग्रेसलाई सुझाव दिए ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति...

4565