-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले सांस्कृतिक क्रान्ति आफुबाटै सुरु गर्ने बताएका छन । मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा संञ्चारकर्मीसंग प्रतिक्रिया दिदै दाहालले सांस्कृतिक क्रान्ति लगायत नयाँ परिबर्तन महाधिवेशन स्थलबाटै सुरु हुने समेत बताए ।
माओवादी केन्द्र नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै समीक्षा गर्ने बेला भएको बताए ।अध्यक्ष दाहालमात्र रुपान्तरण भएर नपुग्ने र सवै नेता परिवर्तन हुनु पर्ने उनको भनाई थियो ।
News Desk 0 response मङ्लबार, पुस १३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३