मुख्य खबर

विवाह पञ्चमीको रौनक

त्रेता युगमा आजकै दिन राम र सीताको विवाह भएको दिनको रुपमा हर्षोल्लासका साथ मनाइँदै आइएको छ । जनकपुरको जानकी मन्दिरमा भगवान सीता र रामको विवाह महोत्सव मनाइदै छ । गंगा सागरमा श्रद्धालुहरु स्नान गरेर...

सेनाध्यक्ष विपीन रावत सहित १४ जना सवार चढेको हेलिकप्टर एमआई–१७ बी दुर्घटना,सबैको मृत्यु

भारतीय सेनाध्यक्ष विपीन रावत र उनकी पत्नीसहित १४ जना सेनाका अधिकारी चढेको हेलिकप्टर एमआई–१७ बी ५ तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ । दुर्घटनामा सबै जनाको शव भेटिएको भारतीय संचार माध्यमले जनाएका छन् । दुर्घटनामा...

पौडेल समूहमा निर्णय हुन सकेन

नेपाली कांग्रेसको संस्थापनइतर पौडेल समूहमा सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल बनेको छ ।बुधबार दिनभरी छलफल गरे पनि आकांक्षीहरु एक अर्कालाई छोड्न तयार नभए पछि सभापतिको एकजना मात्रै उमेदवार बनाउने प्रयास विफल भएको...

कोरोना संक्रमणकै कारण अव मुलुकमा लकडाउन हुदैन :स्वास्थ्य मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोना संक्रमणकै कारण अव मुलुकमा लकडाउन नहुने बताएका छन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरिसकेकोले महामारीको अवस्था सिर्जना नहुने मन्त्री खतिवडाको दाबी छ ।...

हालको खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसविरुद्धका हालका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने जनाएको छ । हालका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी पर्न नदिने उसले जनाएको हो । डब्लुएचओका डाक्टर...

हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु : पर्यटनमन्त्री आले

आज डिसेम्बर ७ अर्थात् अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘च्यालेन्ज अफ वाइल्डलाइफ म्यानेजमेन्ट इन एभिएसन सेफ्टी’ विषयमा कार्यशाला गर्यो...

जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न सांस्कृतिक र्यालीसहित प्रदर्शन

जुम्लामा विद्युत नियमित र व्यवस्थित गर्न दबाब दिदैँ जुम्लाबासीले काठमाडौंमा सांस्कृतिक र्याली निकालेका छन् । मंगलवार जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महतको नेतृत्वमा जुम्लाका जनताले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयसम्म...

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग नलगाईने :ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ दलहरु नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउने...

ओमिक्रोन फैलन नदिन के गर्ने ?

दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको उत्परिवर्तन स्वरुप ओमिक्रोन नेपालमा पनि देखापरिसकेको छ । अहिले सम्मको अध्ययनले यो उत्परिवर्तनलाई खतरनाक मानेको छ । नेपालमा पनि यो भाइरस पुष्टि भएकाले समूदाय स्तरमा फैलन नदिन तत्काल कार्ययोजना...

नेपालमा ओमिक्रोन संक्रमण भेटिएका दुबै जना संक्रमणमुक्त,सम्पर्कमा आएका ७८ जनाको रिपोर्ट पनि नेगेटिभ

नेपालमा कोरोना भइरसको ओमिक्रोन भेरियन्ट भेटिएका दुई जना विदेशी नागरिक कोरोना संक्रमणमुक्त भएका छन्। मंगलबार गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार दुबै जना नागरिकको...

4565