-
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतका काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र शहरी विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । कार्यकाल सकिन लागेको अघिल्लो दिन बिहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच पुनर्निर्माण प्राधिकरणले बाँकी काम, हक दायित्व, सम्पत्ति, श्रेष्ता, कागजात तथा विवरणहरु हस्तान्तरण गरेको हो । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले छ वर्षमा प्राधिकरणले उच्चस्तरीय काम गरेको भन्दै प्रशंसा गरे ।
त्यस्तै पुनर्निर्माण प्राधिकरण कार्यकारी निर्देशक ज्ञवालीले भूकम्पपछिको पूननिर्माणमा सवैको सहयोग प्राप्त गरेकाले सफलता मिलेको बताए ।प्राधिकरणको समयावधि पुस ९ गते शुक्रबारबाट सकिँदै छ ।
News Desk 0 response बिहिबार, पुस ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





