-
कैलालीका अर्जुन दासको न्यायका लागि संघर्ष समिति बनाएर बिभिन्न माग राख्दै संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ । घाटी रेटि विभत्स हत्या गरिएका अर्जुन दासका हत्याराहरु अहिले सम्म पक्राउ नगरेको भन्दै दबाब दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाएर ८ बुदे माग सहित संघर्षका कार्यक्रम सार्वजनिक गरिएको हो ।
हत्यारालाई आजिवन कारवास हुनु पर्ने, मृतकलाई सहिद घोषणा गर्नु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, पिडितको बालबालिकालाई उचित शिक्षाको ब्यवस्था हुनुपर्ने लगायतका माग संघर्ष समितिले राखेको छ ।घटनाका बारेमा अडियो सार्वजनिक भई सक्दा पनि प्रहरी प्रशासनले अपराधीलाई कानुनी दायरामा ल्याउन नसकेकोमा उनीहरुको आारेप छ ।
News Desk 0 response मङ्लबार, पुस ६, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३