-
नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि समूहगत भएको छलफल छ । छलफलका लागि महाधिवेशन प्रतिनिधिलाई २५ समुहमा विभाजन गरिएको छ । प्रदेश अनुसार विभाजन गरिएका समुहको छलफल प्रज्ञा भवनका हलहरु एवं पार्टी मुख्यालय पेरिस डाँडामा र काठमाडौंका बिभिन्न पार्टी प्यालेशमा भएको हो ।
माओवादी महाधिवेशनको दोस्रो दिन सोमबार दाहालले २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठको वैचारिक एवं राजनीतिक प्रतिवेदन पेस गरेका थिए । माओवादीको बुधबार दिउँसो एक बजेबाट शुरु हुने बन्द सत्रमा समूहगत निष्कर्ष प्रस्तुत गर्ने तय भएको छ । सुझावका लागि प्रत्येक समूहलाई १५ मिनेटको समय दिइएको छ । समूहबाट एक जना टोली नेताले सुझाव प्रस्तुत गर्नेछन् । प्रतिवेदन पारितपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुने माओवादीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, पुस १३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३