मुख्य खबर
आठ महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने मन्त्री आलेको दावी
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने दावी गरेकाछन् । मन्त्री आलेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको १० दिन भित्र क्यालिब्रेशन फ्लाईट गर्ने जानकारी समेत दिए । शुक्रबार...
शुक्रबार, पुस २, २०७८कांग्रेस महामन्त्रीमा थापा विजयीभए संगै दिए यस्तो प्रतीक्रिया (भिडियो सहित)
नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएकाछन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उनी निर्वाचित भएकाहुन । पार्टी केन्द्रीय कार्यालय सानेपामा...
बिहिबार, पुस १, २०७८बुद्ध एयरको इन्जिन फेल भएपछि भरतपुरमा आपतकालीन अवतरण
बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट काठमान्डौको लागी उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो ।काठमाडौ आउन लागेको युफोर ३६० नाइनएनएइई जहाज १० मिनेटमै अवतरण गराइएको हो...
बिहिबार, पुस १, २०७८रक्षामन्त्री डा रिजालद्वारा राजिनामा
रक्षामन्त्री डा मीनेन्द्र रिजालले आफ्नो पदबाट राजिनामा दिएकाछन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट गरी मन्त्री रिजालले राजिनामा पेश गरेकाहुन । राजिनामा बुझाएपछि उनले रक्षामन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकाछन् । यसअघि उनले सामाजिक सञ्जाल...
बिहिबार, पुस १, २०७८नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् ।कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भए । उनीसँगै विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए ।...
बिहिबार, पुस १, २०७८संक्रमण बड्दै :बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार २ सय १२ पिसिआर परिक्षणका क्रममा २ सय ५२ जना र २ हजार ७ सय ८२ एन्टीजेन परिक्षणका...
बुधबार, मंसिर २९, २०७८नेपाल–भारत सम्बन्ध बिगार्न चाहनेहरु सक्रिय :भारतीय रक्षा मन्त्री सिंह
भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध बिगार्न चाहने शक्तिहरु रहेको बताएका छन् । बुधबार उत्तराखण्डमा आयोजित कार्यक्रममा सिंहले दुई मुलुकबीचको सम्बन्धको बारेमा उल्लेख गर्दै नेपाल–भारत सम्बन्ध बिगार्न चाहनेहरु सक्रिय रहेको बताएका हुन ।...
बुधबार, मंसिर २९, २०७८ओलीको गम्भीर खुलासा :ज्ञानेन्द्र शाह र पुष्पकमल दाहालबीच सहमति भएरै माघ १९ को घटना
नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएर माघ १९ को घटना भएको दाबी गरेका छन । बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई सपथ गराउने कार्यक्रममा अध्यक्ष...
बुधबार, मंसिर २९, २०७८गगनको प्रकाशमानलाई प्रश्न :नेतृत्व परिवर्तन गर्ने भन्नेहरु आफै कसरी परिवर्तन भए ?
नेपाली काँग्रेसको सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले आफूहरु भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताएका छन । प्रतिनिधिहरुलाई धन्यावाद दिन आयोजित कार्यक्रममा कोइरालाले चार वर्षका लागि अब काँग्रेसको नेतृत्व देउवाले पाएको बताए ।...
बुधबार, मंसिर २९, २०७८उपसभापति पदका उम्मेदवारको मत गणना जारी
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत उपसभापति पदका उम्मेदवारको मत गणना जारी रहेको छ । ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा साँझ ६ बजेबाट मतगणना सुरू भएको हो । निर्वाचन समितिका अनुसार आज उपसभापतिका उम्मेदवारहरुको...
बुधबार, मंसिर २९, २०७८-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३




