मुख्य खबर

एमसिसीबारे छलफल गर्न सत्तारुढ गठबन्धनद्वारा कार्यदल गठन

सत्तारुढ गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०बारे अन्य दलसँग छलफल गर्न र टुङ्गोमा पुग्न तीन सदस्यीय कार्यदल बनाएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आईतबार आह्वान गरेको...

जनता तथा कार्यकर्ताको विश्वासमा कुठाराघात हुन नदिने अध्यक्ष राजेन्द्र लिङ्देनको दावी

राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले संसद, सतापक्ष र विपक्षीबाट बन्धक बनेको आरोप लगाएका छन् । गृह जिल्ला झापाको बिर्तामोडमा शनिबार आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष लिङ्देनले सरकार सरकारजस्तो नभएको, संसद् संसद्जस्तो नभएको तथा अदालत अदालतजस्तो...

वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली गठन

सरकारले वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली गठन गरिएको...

काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी उपलव्ध गराउने खानेपानीमन्त्री चौधरीको प्रतिवद्धता

खानेपानी मन्त्री उमाकान्त चौंधरीले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी उपलव्ध गराउने बताएका छन् । शनिवार काठमाडौँमा चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मन्त्री चौंधरीले केही समयअघि आएको बाढि र पहिरोका कारण बन्द भएको मेलम्चीको खानेपानी...

घाँटी रेटि हत्यागरिएको अवश्थामा शव फेला

कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटि हत्या गरिएको छ। जानकी गाउँपालिका वडा न ९ अमरावतीका २५ अर्जुन दासको अज्ञात समुहले घाँटी रेटेर बीभत्स हत्या गरेको अवस्थामा शब फेला परेको छ । शरीरलाई रुखमा...

२० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु

मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले उत्पादन सुरु गरेको हो । आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पनि जोडिएको छ...

शुक्रबार थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि,३ जनाको मृत्यु

नेपालमा शुक्रबार थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६ सय ९१ पिसिआर परिक्षणका क्रममा २ सय ६९ जना र १ हजार ३ सय २५ एन्टीजेन...

सभामुखले राजीनामा दिएर मार्ग प्रसस्त गरे संसदको नयाँ प्रक्रियाको सुरुवात हुन्छ :शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएकाछन् । महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउने वित्तिकै पार्टीले आवश्यक छलफल गरेर उनलाई जिम्मेवारी दिने पनि स्पष्ट...

क्रिकेटका चार खेलाडीको पक्रकार सम्मेलन क्रिकेट संघ क्यानले अपमानगरेको गुनासो(भिडियो सहित)

नेपालका चार जना क्रिकेटरले नेपाल क्रिकेट संघ (क्यान) ले आफूहरुलाई अपमान गरेको गुनासो गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कप्तानबाट हटाइएका ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले देशका...

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मी निलम्बनमा

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मी निलम्बनमा परेका छन् । बोर्डको शुक्रवार बसेको बैठकले उनीमाथि छानविन गर्न समिति गठन गरेसँगै निलम्बनमा परेका हुन् ।पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेको...

4565