• नारायणहिटी संग्रहालयभित्र रेस्टुरेन्ट खोल्ने विषयमा आफ्नो संलग्नता नरहेको भने पनि तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको उनकै दाबीले पुष्टि गरेको छ । बतास समुहलाई नारायणहिटी प्रवेश गराएका भट्टराईले एउटा गल्ती छोप्न अनेक झुट बोलेका प्रमाण यस्ता छन् ।

    https://www.facebook.com/CREWOURNEWS/videos/340645154306188

4565