मुख्य खबर
बाघ गडना सर्वेक्षणमा प्रयोग भएका क्यामेरा नै चोरी भयो
राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।...
बुधबार, पुस ७, २०७८एमालेको बिरोधकाबीच प्रतिनिधिसभा बैठकबाट दुई अध्यादेश स्वीकृत
प्रमुख प्रतिपक्षि नेकपा एमालेको बिरोधकाबीच प्रतिनिधिसभा बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई बहुमतले स्वीकृत...
मङ्लबार, पुस ६, २०७८कैलाली हत्या प्रकरण संघर्ष समिति बनाएर ८ बुदे माग सहित संघर्षका कार्यक्रम सार्वजनिक
कैलालीका अर्जुन दासको न्यायका लागि संघर्ष समिति बनाएर बिभिन्न माग राख्दै संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ । घाटी रेटि विभत्स हत्या गरिएका अर्जुन दासका हत्याराहरु अहिले सम्म पक्राउ नगरेको भन्दै दबाब दिन ललित परियारको...
मङ्लबार, पुस ६, २०७८काठमाडौं मोडल कलेजको कमजोरीले विद्यार्थीको मृत्युभएको भन्दै प्रर्दशन
बागबजारस्थित काठमाडौं मोडल कलेजका एक विद्यार्थीको मृत्युको बिषयलाई लिएर प्रर्दशन भएको छ । सोमबार दिउँसो नुहाउन गएका रौतहटका १८ वर्षीय सुशील सहनी बाथरूममै बेहोस भएका थिए । कलेजको होस्टेलमा बस्ने सहनीको निस्सासिएर मृत्यु भएको...
मङ्लबार, पुस ६, २०७८सभामुखलाई अध्यक्ष नेपालको साथ
नेपाल कम्युनिष्ट पार्टी९ एकीकृत ९समाजवादी० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएकाछन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उनले कानुनको...
मङ्लबार, पुस ६, २०७८आगामी निर्वाचन नेकपा एमालेको बहुमत हुने अध्यक्ष केपी शर्मा ओलीको दावी
कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली जनताले अत्याधिक मत सहित नेकपा एमालेलाई सरकारको जिम्मेवारी सुम्पनेमा आफु ढुक्क रहेको बताएका छन् । नेकपा एमाले कपिलवस्तुको आयोजनामा जिल्लाको कृष्णनगर नगरपालिकाको बहादुरगंजमा...
मङ्लबार, पुस ६, २०७८चर्चामा विश्वप्रकाशले आशिर्वाद लिदैगरेको तस्विर
नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद लिएका छन् । आइतबार आफ्नो निवास चण्डोल आएका शर्मालाई सिटौलाले बधाई दिँदै टीका र खादा लगाइदिएका हुन् । प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा...
आइतवार, पुस ४, २०७८एमालेले संसदीय मर्यादा उलंघन गरेर संसद अबरुद्ध गर्यो :माधव कुमार नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सांसदहरुले बोल्न पाउने अधिकारलाई हनन गर्दै संसद बैठक अवरोध गरेर एमालेले...
आइतवार, पुस ४, २०७८कांग्रेसको केन्द्रीय सदस्यमा को–को ?
नेपाली कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ । निर्वाचित हुनेमध्ये २५ जना देउवा समूह र ९ जना कोइराला समूहका रहेका छन् । दुवै समूहमा रहेका डा. शशांक कोइराला सबैभन्दा बढी मत ल्याएर...
आइतवार, पुस ४, २०७८प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक निष्कर्ष विहिन
संसदको अवरोध हटाउन र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष सकिएको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेबाहेकका दलहरुको बैठकमा सत्तारुढ दलहरुभित्रै फरक मत आएपछि संसदको अवरोध हटाउने र...
आइतवार, पुस ४, २०७८-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३




