-
भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजारत समिट कार्यक्रम स्थगित गरिएको छ । सो कार्यक्रम स्थगित भएसँगै प्रधामन्त्री देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ । भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुन लागेको भाइब्रेन्ट गुजरात समिट ओमिक्रोनका कारण स्थगित भएको छ ।
गुजरात सरकारले बढ्दो ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै उक्त कार्यक्रम स्थगित गरेको भारतीय सञ्चार माध्यम एएनआईले उल्लेख गरेको छ । सो कार्यक्रममा सहभागिता जनाउन पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतको गुजरात जाने कार्यक्रम तय भएको थियो । भारतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिएको छ । ओमिक्रोनलाई मध्यनजर गर्दै भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले भाइब्रेन्ट गुजरात समिट रोक्न माग गरेका थिए ।
News Desk 0 response बिहिबार, पुस २२, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३