-
रौतहटको गरुडामा जन्ती गएर फर्कदै गरेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा रौतहटको गडीमाई नगरपालिका–३ का १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारुफ मियाँ अन्सारी र २५ वर्षीय सेख छोटु रहेको प्रहरीले जनाएको छ । त्यसैगरि शेख अवलेश र २२ बर्षिय शेख अरसको पनि उपचारका क्रममा मृत्यु भएको हो ।
रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती गएर फर्कदै गरेको बिआर ०५ पिए ६९५३ को भारतीय नम्बर प्लेट भएको जीप जयनगर सडकखण्डमा दुर्घटना भएको हो । जिपमा ९ जना सवार रहेका थिए । दुर्घटनामा परेका २ जनाको स्थानीय ग्राण्डि अस्पतालमा र एक जनाको विरगंजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
News Desk 0 response मङ्लबार, पुस १३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३