मुख्य खबर
धनगढीमा एमाले भित्रका दुई समूह बिच कुटाकुट
कैलालीमा एमाले भित्रका दुई समूह बिच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट भएको हो । पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि...
बुधबार, फाल्गुन २६, २०७७पशुपति मन्दिर परिसरमा शिवरात्रिको सम्पूर्ण तयारी पुरा चहलपहल बढ्यो (भिडियो सहित)
हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्यको एक शिवरात्री यस वर्ष भोलि बिहिबार परेको छ। यो पर्वका लागि नेपालका विभिन्न क्षेत्र का साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आइसकेका छ। केहि बेलुका सम्म आउने छन् ।...
बुधबार, फाल्गुन २६, २०७७महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पुरा
पशुपति विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मंगलबार कोषले पत्रकार सम्मेलन गर्दे सदाझैँ महाशिवरात्रि यसपटक पनि भव्यताको साथ मनाउने तयारी पुरा भएको जनाएको हो । कोषले नेपाल प्रहरीको अगुवाइमा...
मङ्लबार, फाल्गुन २५, २०७७नेकपा खारेज गर्दै आयोग भन्यो: फेरी एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनू
निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग रुपमा कायमै रहने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय...
मङ्लबार, फाल्गुन २५, २०७७जसपाले रेशम चौधरीको रिहाई, संविधान संसोधन लगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने
जनता समाजवादी पार्टीले सांसद रेशम चौधरीको रिहाई, संविधान संसोधन लगायत मुद्दालाई सम्बोधन गर्ने पक्षलाई सरकार गठनमा समर्थन गर्ने संकेत गरेको छ । जनता समाजवादी पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले आफना एजेण्डालाई केन्द्रमा राखेर...
मङ्लबार, फाल्गुन २५, २०७७झापाको बिर्चामोडमा सञ्चालित मेनपावर कम्पनीमा वैदेशिक रोजगारको छापा
वैदेशिक रोजगार विभागले झापाको बिर्तामोडमा सञ्चालित मेनपावर कम्पनीमा छापा मारेको छ । अवैध रुपमा शाखा सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा विभागले मेनपावर कम्पनीहरूमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको हो । वैदेशिक रोजगार विभागले...
सोमवार, फाल्गुन २४, २०७७सर्वोच्च अदालतको निर्णय बेठिक समयमा :देव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता देव गुरुङले दलसम्बन्धी सर्वोच्च अदालतको निर्णय बेठिक समयमा आएको बताउनुभएको छ । आइतबार संसद सचिवालयमा सञ्चारकर्मीसंग कुरा गर्दै गुरुङले नेकपा दलको आधिकारीकताका बारेमा गरेको निर्णय समयमा आउन...
आइतवार, फाल्गुन २३, २०७७मेलाम्चीको पानी सुन्दरीजलमा झरेपछि प्रधानमन्त्रीले गरे निरीक्षण
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्ष कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाएकाछन् । शनिबार मेलम्चीको पानी सुन्दरीजल आइपुगेको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्षका एक...
शनिबार, फाल्गुन २२, २०७७कृषि उपजबिना मान्छेको जीवन नचल्ने,ठूलो पेशा,ठूलो ओहोदा भन्ने विषय सबै वेकार :प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण गरि मर्यादित पेशाको रुपमा स्थापित गराउनका लागि सरकारले तिब्र ढंगले काम गरिरहेको बताएकाछन् । काठमाण्डौमा शनिबार एक समारोहका बीच किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले...
शनिबार, फाल्गुन २२, २०७७उद्धघाटन हुन नपाउँदै खरानी भयो आलोक मल्टी कन्सर्न उद्योग
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रा.लि.उद्धघाटन हुन नपाउँदै खरानी भएको छ । लामो समय डडेल्धुरामा व्यवसाय गरेका युवा व्यवसायी भोजराज भट्टले सुदूरपश्चिम प्रदेशलाई लक्षित गरि धनगढीमा तीन करोड लगानिमा...
शनिबार, फाल्गुन २२, २०७७-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३




