-
पशुपति विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मंगलबार कोषले पत्रकार सम्मेलन गर्दे सदाझैँ महाशिवरात्रि यसपटक पनि भव्यताको साथ मनाउने तयारी पुरा भएको जनाएको हो । कोषले नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाकर्मी परिचालन हुने र स्काउटका समेत गरी ४ हजार स्वयमसेवक परिचालन हुने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो ।
मन्दिर नजिकैको गेटमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । उक्त दिन सशस्त्र प्रहरी,नेपाली सेना र नेपाल प्रहरीको गरेर ३० वटा स्वास्थ्य संस्थाको शिविर हुनेछन् । शिवरात्रीका दिन पशुपति प्रवेश गर्न तीन वटा लाइनको व्यवस्था गरिएको ढकालले बताउनुभयो । कोभिड महामारीको जोखिम रहेकोले दर्शनार्थीले अनिवार्य मास्क लगाउनुपर्ने ढकालले बताउनुभयो ।
त्यस्तै महाशिवरात्रीका लागि भारतबाट करिब ३ हजारको हाराहारीमा बाबाहरू आइसकेको कोषले जनाएको छ । बाहिरबाट आएका बाबालाई विकास महाशिवरात्रि भरि खाने बस्नेको राम्रो प्रबन्ध मिलाएको कोषको भनाई छ । महाशिवरात्री फाल्गुन २७ गते मनाईदैछ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३