-
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रा.लि.उद्धघाटन हुन नपाउँदै खरानी भएको छ । लामो समय डडेल्धुरामा व्यवसाय गरेका युवा व्यवसायी भोजराज भट्टले सुदूरपश्चिम प्रदेशलाई लक्षित गरि धनगढीमा तीन करोड लगानिमा आलोक मल्टी कन्सर्न उद्योग संचालनमा ल्याउन लागेका थिए ।उद्योगमा लागेको आगोले उद्योग संगसगै युवा व्यवसायी भोजराज भट्टको करोडौं पैसा र पसिना अनि व्यवसायमार्फत समग्र सुदूरपश्चिम प्रदेशलाई सेवागर्ने सपना समेत खरानि भएको छ।
हाउस डेकुरेसन संगसंगै कन्सल्टेन्सी सेवा उपलब्ध गराउने उद्धे्रश्य बोकेका भट्टले धेरै सेवाग्राहीले घरभित्रको डिजाइन कस्तो राख्ने ? वास्तुशास्त्र अनुसार कुन दिशामा वेड, किचन, बाथरुम, ट्वलेट राख्दा शुभ मानिन्छ यी सबै पक्ष, अर्थात प्रश्नहरु मा समेत ग्राहकहरुलाई सन्तुष्ट गराउने भट्टको उद्धेश्य चक्नाचुर भएको छ ।आगलागीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलाागी बाट करोडौंको नोक्सान भएको आकलन गरिएको छ ।उद्योगमा भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको हो । आगलागीको कारण खुल्न सकेको छैन ।
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३