मुख्य खबर

शनिबार थप ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि,१८७ जनाको मृत्यु,५ हजार ५ सय ५५ जना निकोभए

नेपालमा शनिबार थप ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ९७१ पिसिआर परिक्षणका क्रममा ८ हजार ४६ र ५७७ एन्टीजेन परिक्षणका क्रममा १२१ जनामा कोरोना पुष्टि...

नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाईयो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाईसकिएको बताउनुभएको छ । सह–प्रवक्ता अधिकारीले नेपालमा करिब २५ लाख जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको बताउनुभएको हो ।...

भेन्टिलेटर छ, जनशक्ति छैन

शरिरमा कोरोना संक्रमण बोकेर वडा अध्यक्ष बेकाममा गाउँघर डुल्दै,स्थानीय त्रसिद

तपाईको गाँउ टोलमा कोरोना भाइरस संक्रमण भएको व्यक्ति हिँडडुल गरे प्रहरी वा जनप्रतिनिधिलाई खबर गर्नुहुन्छ होला हैन ? तर, बाराको निजगढ १० का संक्रमित जनप्रतिनिधि नै बेकाममा गाउँघर डुल्दै हिँडेपछि स्थानीय आतंकित बनेका छन्...

रातो मच्छिन्द्रनाथको रथ तानियो

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ । कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति...

व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउदै,लागत मुल्यमै उपलव्ध गराउने

काठमाडौं । मुलुकमा कोरोना संक्रमणको जटिलता दिनप्रतिदिन बढ्दै जादा संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन लगायतका स्वास्थ्य सामग्रीको अभावमा धेरै सर्वसाधारणले ज्यान गुमाईहरुको संख्या समेत बढी रहेको तर्फ मध्यनजर गर्दै निजी क्षेत्रको एसजी ग्रुपले छिमेकी...

सरकार बनाउनका लागि बहुमत जुटाउन असफल भएका विपक्षीको विश्लेषण यस्तो छ !

सरकार बनाउनका लागि बहुमत जुटाउन असफल भएको विपक्षी गठबन्धनका नेताहरु मुलुकको राजनीति थप गिजोलिएको निष्कर्ष निकालेका छन् । विपक्षमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीको उपेन्द्र समुहका नेताहरुले प्रधानमन्त्री केपी ओलीले...

संक्रमित बढ्दा बेड भरियो, अक्सिजन सकियो

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा ९हेटौंडा अस्पताल०मा कोरोना संक्रमित विरामीलाई अक्सिजन र बेड अभाव भएको छ । लगतार रुपमा कोरोना संक्रमित भर्ना हुँदा अस्पतालले धान्न नसक्ने भन्दै हात उठाएको छ । अहिले हेटौंडा अस्तालमा...

शुक्रबार थप ८ हजार ५ सय २० जनामा कोरोना पुष्टि,हालसम्म ४ हजार ६६९ जना मृत्यु

नेपालमा शुक्रबार थप ८ हजार ५ सय २० जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २० हजार ९४८ पिसिआरका क्रममा ८ हजार ४ सय ६७ जना र ५३० एन्टीजेन परिक्षणका क्रममा ५३ जनामा...

सिलिण्डरका कोटा छुट्याएर कोटा अनुसार सास फेर्न जनतालाई आदेशदिदै सरकार

दोस्रो लहरको कारोना महामारीका कारण जनताले अक्सिजन र भेन्टीलेटर नपाएर अकालमा ज्यान गुमाईरहेका छन । तर यतीबेला जिम्मेवार बन्नुपर्ने सरकार र राजनीति दलका नेताहरुको ध्यान भने अकालमा ज्यान गुमाउन गइरहेका जनताको चित्कारले खिच्न सकेको...

4565