मुख्य खबर

एकाबिहानै २ पटक गयो भूकम्प, सात वटा घरमा क्षती, तीनजना घाइते

बुधबार विहाननै काठमाडौं लागएतका जिल्लामा भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । विहान ८ बजेर २६ मिनेट जाँदा फेरि लमजुङ्ग नै केन्द्र विन्दु भएर दोस्रो भूकम्प गएको राष्ट्रय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ...

नवलपरासीको दक्षिणी सीमामा सशस्त्रले गोली चलायो,एक युवक घाईते

नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् । प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका हुन् ।...

प्रधानमन्त्री केपी ओलीको शपथ विरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको शपथ विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रधानन्यायधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासले सपथ बदर गर्न अस्वीकार गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको...

स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आईसोलेसन केन्द्र नखोल्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आईसोलेसन केन्द्र नखोल्न आग्रह गरेको छ । कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आईसोलेसन केन्द्र खोल्ने क्रम बढेको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विना...

नेपालमा कोरोना भाइरसका तीनवटा भेरियन्ट सक्रिय,सावधानी अपनाउन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसका तीनवटा भेरियन्ट सक्रिय रहेको जनाएको छ । यी भेरियन्टले सवै उमेर समूहलाई असर गर्ने भएकाले थप सावधानी र सचेत बन्न मन्त्रालयले आग्रह गरेको छ । गत साता...

नेपालमा कोरोना संक्रमणको कारण थप १९६ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणको कारण थप १९६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर १ सय ९६ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार १ पुग्यो, आईतबार ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा गरिएको १९ हजार ५ सय ३९ पीसीआर परीक्षणमा ७ हजार ३ सय १६ जना र एन्टिजेन परीक्षणमा ५२...

चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज लगाउन सुरु

कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’को पहिलो डोज लगाएका नागरिकलाई आजदेखि दोस्रो डोज खोप लगाउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका तथा उपत्यकाका विभिन्न स्थानीय तहका वडाहरूमा यो अभियान सञ्चालन गरिएको हो । भेरोसेलनको पहिलो डोज...

प्रधानमन्त्रीले दिए नागरिकको जीवन रक्षाका लागि हरसंभव प्रयास गर्न मातहतका निकायलाई निर्देशन

प्रधानमन्त्री केपी ओलीले नागरिकको जीवन रक्षाका लागि हरसंभव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र सिसिएमसीको आईतबार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक...

बिरामीका लागि अस्पताललाई नै अक्सिजनको व्यवस्था गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोडिभ–१९ का बिरामीका लागि अस्पताललाई नै अक्सिजनको व्यवस्था गर्न निर्देशन जारी गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अबदेखि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्ने निर्देशन...

4565