मुख्य खबर

संसद अधिवेशन ९ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस

सरकारले संसदको अधिवशेन ९ जेठमा बोलाउन सिफारिस गर्ने भएको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन ९ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकमा प्रधामन्त्री केपी...

कोरोनाको कहर संगै नेपालमा पनि म्यूकोमाइकोसीसको प्रकोप,के हो म्यूकोमाइकोसीस जानी राखौ

कोरोना संक्रमण निको भएकोमा देखिएको म्यूकोमाइकोसीस अर्थात कालो दादको समस्या नेपालमा पनि देखिएको छ । कोरोना संक्रमण निको भएका तीन जनामा यो समस्या देखिएको भएको स्वास्थ्य मन्त्रालयको भनाई छ । म्यूकोमाइकोसीस एक प्रकारको निकै...

नेकपा एमालेका उमेदवार तथा गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा उपनिर्वाचनमा पराजीत

नेकपा एमालेका उमेदवार तथा गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा उपनिर्वाचनमा पराजीत भएका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी स्वतन्त्र उमेदवार डा खिमलाल देवकोटासँग पराजित भएका हुन् । मतभार अनुसार...

राष्ट्रिय सभा सदस्यमा खिमलाल विजयी

राष्ट्रियसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै निर्वाचित भएका हुन् ।डा. देवकोटाले प्रदेशसभा तर्फ खेसेको एकसय पा“च मतमध्ये ५८ मत...

नेपाली कांग्रेसद्वारा प्रधानमन्त्री केपी ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेर कोरोना व्यवस्थापनमा सरकार असफल भएको र गैरजिम्मेवारी बढेको निस्कर्षसहित ध्यानाकर्षण पत्र बुझाएका...

सात गैर सांसद मन्त्रीको पद चैट ! सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले गैरसांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै नियुक्ति बदर गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सात गैर सांसद मन्त्रीको पद खारेज गरिदिएको हो । सर्वोच्चको आदेशसँगै...

निषेधाज्ञामा कर नतिरे पनि जरिवाना नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना नलगाउन आदेश दिएको छ । अधिवक्ता सृजना अधिकारीको रिटमाथि आज सुनुवाइ गर्दै न्यायाधीश मीरा खडकाको एकल इजलासले...

घर भत्काएको विषयमा विवाद हुँदा वडाध्यक्षको घरमा तोडफोड,आगजनीको प्रयास,प्रहरीद्वारा अश्रुग्यास प्रहार

सार्वजनीक जग्गामा बनाएको घर भत्काएको विषयमा विवाद हुँदा स्थानीयहरुले उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भिमकुमरी राउतसहित एक वडाध्यक्षको घरमा स्थानीयले तोडफोड गरेका छन् । नगरपालिका वडा नम्बर ४ जहडीस्थित सार्वजनीक जग्गामा...

नवलवरासीको सुस्ता वनकट्टि स्थित दशगजामा सशस्त्रको गोली लागेका युवकको मृत्यु

लकलाउनको समयमा भारततर्फ जादैगरेका युवकमाथी सशस्त्रले गोली चलाउदा गम्भिर घाईते भएका युवकको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुस्ता ५ वनकट्टि स्थित दशगजामा सशस्त्र प्रहरिको गोलि प्रहार वाट अन्दाजि २२ वर्षिय युवकको मृत्यु भएको...

नेपालले भारतसंग किनेको कोरोनाविरुद्धको खोप तत्काल नदिने

भारतीय कम्पनी सिरम इन्स्टिच्युटले पुसअघि नेपालमा कोरोनाविरुद्धको खोप निर्यात गर्न नसक्ने जनाएको छ । नेपालले सिरमबाट खरिद गरेको २० लाख मध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन । नेपालले भुक्तानीसमेत गरिसकेको...

4565