मुख्य खबर

राष्ट्रपतिप्रति कांग्रेस सभापति शेर बहादुर देउवाले प्रयोग गरेको भाषाप्रति प्रधानमन्त्री केपी ओलीको आपत्ती

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिप्रति कांग्रेस सभापति शेर बहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ती जनाउनुभएको छ । शनिबार बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले देउवाले जारी गरेको प्रेस...

घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने गरि तयारीमा जुट्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने गरि तयारीमा जुट्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको मिति तोकिए लगत्तै प्रधानमन्त्रीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश...

राष्ट्रपति भण्डारीले मध्यरात प्रधानमन्त्री सँग मिलेर चालेको असंवैधानिक कदम बिरुद्ध कानुनी र राजनीतिक लडाँइ गर्ने विपक्षी दलहरुले निर्णय

राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरात प्रधानमन्त्री केपी ओलीसँग मिलेर चालेको असंवैधानिक कदम बिरुद्ध कानुनी र राजनीतिक लडाँइ गर्ने विपक्षी दलहरुले निर्णय गरेका छन् । शनिबार संसद भवन बानेश्वरमा बसेको बैठकले कानुनी लडाइँमा जाने निर्णय गरेको...

को बन्ला अबको प्रधानमन्त्री ? राष्ट्रपतिको परीक्षा !

संविधानको धारा ७६ को उपधारा ५ अनुसार संसद्को सदस्य रहेको जो कोहीले बहुमत देखाएर नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टा समयसीमा तोकेर आह्वान गरिन् । यो अवधिमा प्रतिनिधि सभाका दुई सांसद...

शुक्रबार ७ हजार ८ सय ९० संक्रमित निको,८ हजार ६ सय ७ जनामा कोरोना पुष्टि

नेपालमा शुक्रबार थप ८ हजार ६ सय ७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २२ हजार ३५३ पिसिआर परिक्षणका क्रममा ८ हजार ४ सय ७ र ८७३ एन्टीजेन परिक्षणका क्रममा २०० जनामा...

आधार खोज्दै राष्ट्रपति

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि एमाले अध्यक्ष केपी ओली र विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाको दाबि पेश भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कानुन संविधान हेरेर मात्र निर्णय...

१४९ हस्ताक्षर सहित नेताहरु शितल निवासमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी को डा.बाबुराम भट्टराई पक्ष, नेकपा(एमाले) का माधव नेपाल पक्षीय सांसदहरुको हस्ताक्षर सहित शिर्ष नेताहरु राष्ट्रपति निवास शितल निवास गएका छन् । १४९ जना सांसदहरुको...

केपी ओली पत्रकार सम्मेलनः हिसाबकिताव गर्छौ

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको र त्यो असहयोग पार्टी भित्र मात्रै सिमिति भएर सिंगो प्रणालीमाथि नै परेको भन्दै त्यसको हिसाबकिताब गरिने बताउनुभएको छ । आफ्नै दलको सरकार ढाल्न प्रतिनिधिसभाको...

१४९ हस्ताक्षर सहित नेताहरु शितल निवासमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी को डा.बाबुराम भट्टराई पक्ष, नेकपा(एमाले) का माधव नेपाल पक्षीय सांसदहरुको हस्ताक्षर सहित शिर्ष नेताहरु राष्ट्रपति निवास शितल निवास गएका छन् । १४९ जना सांसदहरुको...

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न सांसदहरूलाई राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न समय दिएकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६...

4565