मुख्य खबर
उपत्यकामा एक साता थपियो निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने
कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि एक हप्ताका लागि थपिएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन्...
मङ्लबार, जेष्ठ ११, २०७८प्रधानमन्त्री केपी ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा
प्रधानमन्त्री केपी ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ । संसद विघटन सम्बन्धि सर्वोच्च अदालतले फागुन ११ गते गरेको फैसला स्वीकार नगरि फेरी संसद विघटन गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा...
मङ्लबार, जेष्ठ ११, २०७८शव व्यवस्थापन गर्न थप जनशक्ति तयार गर्दै प्रदेस नम्बर १ मा नेपाली सेना
सुनसरी । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको शव व्यवस्थापन गर्ने कार्यमा खटिने जनशक्ति कम रहेको तर्फ मध्यनजर गर्दै प्रदेस नम्बर १ मा नेपाली सेनाले थप जनशक्ति तयार पार्न तालिम आयोजना गरेको छ ।नेपाली सेनाको...
मङ्लबार, जेष्ठ ११, २०७८सात हजार चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि,१८५ जनाको मृत्यु
नेपालमा सोमबार थप सात हजार चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १९ हजार ८४६ पिसिआर परिक्षणका क्रममा सात हजार दुई सय २० र ६०७ एन्टीजेन परिक्षणका क्रममा २०५ जनामा...
सोमवार, जेष्ठ १०, २०७८विवादीत नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश राष्ट्रपतिबाट जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले विवादीत नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । अध्यादेशमा जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा...
आइतवार, जेष्ठ ९, २०७८आइतबार थप ७ हजार ९ सय १४ जनामा कोरोना पुष्टि,७ हजार ६ सय ६४ जना संक्रमित निको
नेपालमा आइतबार थप ७ हजार ९ सय १४ जनामा कोरोना पुष्टि भएको छ ।देशभर गरिएको १८ हजार ९६५ पीसीआरका क्रममा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...
आइतवार, जेष्ठ ९, २०७८चुनाव अगाडि नै खोप लगाइने प्रधानमन्त्रीको दावी
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव अगाडि नै सबै जनतालाई खोप लगाईसक्ने ढंगले सरकारले काम गरिरहेको बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आईतबार प्रेस चौतारी आवद्ध पत्रकारसंगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले चुनावी वातावरण विगार्नेहरुले खोप...
आइतवार, जेष्ठ ९, २०७८नक्कली सेनिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीको छापा
नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ । अवैधानिक रुपमा चलाईरहेको र स्वास्थ्यको मापदण्ड विपरित उत्पादन गरिएको नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका वडा...
आइतवार, जेष्ठ ९, २०७८रोल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला
रोल्पामा शनिबार ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला परेको छ।दक्षिणी रोल्पाको त्रिवेणी गाउँपालिका-३ रामपुरमा रहेको सामुदायिक वनको बाँसघारीबाट सेना र प्रहरीको एक टोलीले गोली र म्याग्जिन बरामद गरेको हो। जिल्ला प्रहरी प्रमुख...
शनिबार, जेष्ठ ८, २०७८नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै स्पष्टीकरण...
शनिबार, जेष्ठ ८, २०७८-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३




