-
काठमाडौं उपत्यकाको खोप अभियान प्रभावकारी नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । प्रशासन कार्यालयको अनुगमन टोलीले शुक्रबार काठमाडौंको ग्रान्डी र अल नेपाल अस्पतालमा अनुगमन गरेको हो । पहुँचका आधारमा अन्य उमेरका व्यक्तिलाई पनि खोप दिएको उजुरी परेपछि अनुगमन गरिएको प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए । उनले खोप अभियानको नियमित अनुगमन गरिने समेत जानकारी दिए ।
सरकारले ६० देखि ६४ बर्ष उमेरसमूहका लागि खोप अभियान सञ्चालन गरेको हो । तर खोप सकिएको भन्दै काठमाडौँ महानगरद्वारा खोप अभियान स्थगित गरेको छ । उपत्यकाका अन्य नगरमा भने खोप कार्यक्रम जारी छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ २८, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३