-
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ संक्रमित थपिएका छन् । यस्तै ५ हजार २ सय ९३ जना संक्रमण मुक्त भएका छन् । सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६ सय य८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७ सय १४ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५ हजार ९१ पुगेको छ ।
यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौंमा ५ सय ४० जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय २५ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका छन् । देशभर होम आइसोलेसनमा ७२ हजार १ सय ७८ जना, संस्थागत आइसोलेसनमा, ५ हजार ६ सय ८० जना आईसीयूमा १ हजार २ सय ६१ जना र भेन्टिलेटरमा ३ सय ८२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३