-
गोरखा बजार क्षेत्रमा सर्जिकल मास्कको कालो बजारी भएको पाईएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन गर्दा सर्जिकल मास्कमा कालोबजारी भएको खुलेको हो । गोरखा बजार क्षेत्रका मेडिकलहरुमा अनुगमन गर्ने क्रममा ३ रुपैयाँ २० पैसामा खरिद गरेको मास्क १० रुपैयाँमा बिक्री गरेको पाईएको छ । महंगो मुल्यमा मास्क बेचेको पाईएकोले कारवाही प्रकृया अगाडि बढाइने प्रशासन कार्यालयले जनाएको छ ।
बाणिज्य विभाग अन्तरर्गतको जिल्ला बजार अनुमगन समितिले बजार क्षेत्रका औषधी पसलमा समेत अनुगमन गरेको छ । जस मध्ये १४ वटा मेडिकलहरुले कम मुल्यमा खरिद गरेर बढी मुल्यमा बिक्री गरेको पाईएको छ ।
News Desk 0 response शनिबार, जेष्ठ २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३