-
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयलका अनुसार पिसिआर र एन्टिजेन विधिबाट १३ हजार ८ सय ५ जनाको कोरोना आरटी पिसिआर परीक्षण गरिएको थियो ।
३ हजार ७३ जनाको एन्टिजेन बिधिबाट गरिएको छ । त्यस्तै २४ घण्टा संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार २ सय १९ रहेको छ । निको हुने दर ८० दशमलव ८ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै काठमाडौं उपत्यकाभित्र थप १ हजार ४ सय ५६ जनामा कोरोना पुष्टी भएको हो । काठमाडौं जिल्लामा ९ सय ६९ जना, ललितपुरमा ३ सय ६ जना र भक्तपुरमा १ सय ८१ जनामा संक्रमण पुष्टी भएको हो ।
कोरोना संक्रमण भएका १ सय १ जनाको मृत्यु भएको प्रवक्ता पौडेलले जानकारी दिए । अहिले देशभर कोभिड संक्रमितको संक्रिय संख्या १ लाख १ हजार ९ सय ९३ रहेको छ ।
News Desk 0 response बुधबार, जेष्ठ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३