-
फ्रान्सले नेपाललाई कोरोना भाइरसविरूद्ध लड्न सात टन स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । फ्रान्सबाट कार्गो विमानमार्फत आएको सात टन स्वास्थ्य सामग्री नेपालका लागि फ्रान्सका राजदूत फ्रास्वा जेभियर लेगरले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।
फ्रान्सबाट ५ लाख ४ हजार मास्क, २० हजार २२५ एन्टिजेन टेस्ट, १२ हजार प्रोटेक्सन ग्लास भेन्टीलेटर सेट लगायतका सहयोग सामाग्री आइपुगेका हुन । कार्यक्रममा मन्त्री त्रिपाठीले नेपाललाई प्राप्त भएको सहयोग सामाग्रीलाई कोरोना नियन्त्रणका लागी प्रभावकारी रुपमा सदुपयोग र बितरण गरिने जानकारी दिए ।नेपालका लागि फ्रान्सका राजदूत लेगरले कोरोना महामारी नियन्त्रणमका लागि आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताए ।
News Desk 0 response बुधबार, जेष्ठ १९, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३