-
नेपालमा कोरोना संक्रमित निको हुनेदर लगातार बढ्न थालेको छ । पाँच दिनदेखि नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ । पछिल्लो २४ घण्टामा देशमा ४ हजार ३ सय ६९ जना संक्रमित थपिँदा, ६ हजार २ सय ५ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय २ र १७ सय ८४ एन्टिजेन परीक्षणमा ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ५७ हजार ७ सय ९१ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ९७ रहेको छ । संक्रमितमध्ये ७ हजार ५ सय ६३ संस्थागत र १ लाख १ हजार ३ सय ३४ होम आइसोलेसनमा रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप १०९ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार २ सय ८२ पुगेको छ ।
News Desk 0 response आइतवार, जेष्ठ १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३