-
नेपालमा शनिबार थप चार हजार चार सय ८७ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १४ हजार ६ वटा पिसिआर परिक्षणका क्रममा चार हजार ३ सय ११ र ७४६ एन्टीजेन परिक्षणका क्रममा १७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ ।त्यस्तै कोरोनाका कारण थप ११६ जनाको मृत्यु भएको छ । नेपालमा हालस्म्म सात हजार १ सय ६३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार ८० जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा चार लाख ३४ हजार ७५० जना संक्रमित निको भएका छन् ।
हाल नेपालमा १ लाख ११ हजार ५०९ सक्रिय संक्रमित आइशोलेशनमा र ८९१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३० लाख ३१ हजार ३८३ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, जेष्ठ १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३