-
सप्तकोसी नदीको पश्चिमी तटबन्धसंग जोडिएको १५ नम्बर बाँध मर्मतसम्भार गरेको एक साता नबित्दै भत्किन थालेको छ । पानी परिरहेकै अबस्थामा ठेकेदार कम्पनिले गुणस्तरहिन काम गरे पछि बाध भत्किन थालेका हुन । गुणस्तरहीन काम भैरहदा पनि स्थानीय प्रशासन र जनप्रतिनिधिले चासो नदिएको स्थानीयको आरोप छ ।
तटबन्धका कारण सप्तरीको हनुमान नगर कंकालनी नगरपालिका, तिलाठी कोईलाडी गाउपालिका सहित नेपाल तर्फका दर्जन भन्दाम बढी बस्ती बाढीको चपेटामा पर्ने गरेका छन ।यस बर्ष पनि भारत सरकारले नेपाल तर्फका स्पर र बाँध मर्मतका लागि १ अर्ब ४२ करोड ४२० भारतीय रूपैयाँ बिनियोजन गरेका छ ।
News Desk 0 response आइतवार, जेष्ठ १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३